पहिलो पटक सेक्स गर्दा खै कस्तो कस्तो ? : मोडल नमूना थापा

आजकाल के गर्दै हुनुहुन्छ ? खासै केहि छैन, बिहान कलेज, दिउसो घरतिरै काम, यस्तै हो । अनि केहि मुभिहरुको सुट भईराछ । सेड्युअल अनुसार त्यता तिरै बिजी हुन्छु ।

ग्ल्यामर फिल्ड नै किन रोज्नुभो ? आजकाल चलिरको फिल्ड नै यहि छ, त्यसमाथि सबैलाई ग्ल्यामर नै मन पर्छ । त्यहि भएर नि हो । मेरो यो सानै देखिकै रहर पनि हो । बिशेष गरि ग्ल्यामरफिल्डमा केटिहरु र लेडिज मोडलहरुलाई गालामा चाम छउन्जेल मात्र यूज गरिन्छ भन्ने गरिन्छ नि । यसमा तपाईको प्रतिक्रिया ? ठिकै हो । गालामा चाम भन्नाले अलि ब्युटी छउन्जेल मात्र दर्सकले हेर्न रुचाउछन् ।

अब बुढी भए पछि त दर्शकले रुचाउदैनन् । अनि आफै साइड लाग्न परिहाल्यो नि । यूज भन्ने कुरै हैन नि । ग्ल्यामर फिल्ड भन्नासाथ सेक्सी, राम्रो, क्युट अनि आकर्सक फिल हुनुपर्छ । त्यसकारण यो स्वाभाविक कुरो हो । आफुले आफैलाई कसरि चिन्नु भएको छ ? अँ म कसैको पनि चित्त नदुखाउने, सबैको कुरा बुझ्ने, सहयोगी, नराम्रो देख्न नसक्ने तर अरु केटि भन्दा डीफ्रेंट ह्याबिट को मान्छे, निडर आफ्नो कुरामा अडिक अनि ब्युटिफुल केटि । तपाइले आफुले आफैलाई तेस्रो व्यक्तिको नजरबाट औल्याउदा ,नमुनाको राम्रो लाग्ने, मन पर्ने कुरा ? यसरि हेर्दा नमुनाको मनमा पाप छैन, सहयोगी छ, एक जना राम्री मान्छे (लामो हाँसो ) । ग्ल्यामर र सेक्सीमा के फरक छ ?

मेरो बिचारमा सेक्सी भनेको अत्यन्त सुन्दर, राम्री अनि क्युट हो । कसैलाई सेक्सी भन्दा रिसाउछन् । तर मलाई कसैले सेक्सी भन्यो भने एकदम खुशी लाग्छ । वहाउ म त्यति ब्युटिफुल छु र ? जस्तो लाग्छ । अनि ग्ल्यामर भन्ने बित्तिकै हाम्रो नेपाली समाजमा लुगा फुकाल्ने भन्ने बुझिन्छ । मलाई चाही लुगा फुकाल्दा त घिनलाग्दो लाग्छ, मेरो विचारमा ग्ल्यामर भनेको पनि ब्युटी कै पार्ट हो, एक्स्पोज गर्दा पनि आकर्सक अनि म्यचिंग अझ भनौ ग्ल्यामर भनेको गर्जियस हो । तपाई ग्ल्यामर कि सेक्सी ? अँ ‘म त दुवै हो ।

( फेरी हाँसो ) कस्तो ड्रेसमा सेक्सी लाग्छ ? मलाई नर्मल्ली नेपाली ड्रेस साडी मै राम्री देखिन्छ ,म प्राय साडी नै लगाउछु । अर्कोकुरा के पनि हो भने म साडी लगाएर हिड्दा मलाई नहेर्ने र राम्री नभन्ने कोहि हुदैन । माया-प्रेम के हो ? दुइ मनको कनेक्सन । माया-प्रेम जो संग जतिबेला पनि हुन सक्छ ।

कोहि पुरुष संगको माया-प्रेम को अनुभब ? म पनि आम मान्छे नै हो । म पनि माया÷प्रेम मा परेको थिएँ कुनैबेला । थियो कि छ ? थियो तर अहिले छैन, आइ एम सिंगल । चाहना कस्तो प्रेमीको ? सबैको जस्तै आफुलाई बुझ्ने, माया गर्ने । मुख्य कुरा मलाई बिश्वास गरोस ,मलाई अरु कोहि संग बोलेको हाँसेको अंगालो मरेको देख्दा पनि उसले नपत्यावस । हैन मेरी नमुना त्यस्ती छैन भन्ने खालको । भनेपछि तपाइको गल्तिलाई पनि मुन्टो हल्लाएर साथ दिने मान्छे तपाईको चाहना, के यो सम्भब छ र ? आज सम्म त भेटेको छैन ,भेटिएला नि कुनै दिन । त्यहि खोजीमा छु । (हाँसो ) मैले भन्न खोजेको मलाई यति विश्वास गरोस कि मैले कुनै गलत नै काम गरें भने पनि उसको बिस्वासका कारण फेरी त्यस्तो काम गर्न मन नलागोस ।

किस र प्रेम को सम्बन्ध के ? अब यस्तो हुन्छ, कोहि प्रति मनै देखि साँचो माया छ भने किस स्वाभाविक कुरो हो, करकावमा गरिने किस वास्तविक किस नै हैन जस्तो लाग्छ मलाई । किस को अनुभव ? ह्या कत्ति कत्ति, भनेरै साध्य छैन । सेक्स र किस को सम्बन्ध के छ जस्तो लाग्छ ? माया मनै देखि हुँदा किस गरिनु ठुलो कुरो हैन ,अब किस गरेपछि बिस्तारै इमोसनको लेबल बढ्दै जान्छ अनि सेक्स हुन्छ ,मेरो विचारमा किस प्रेम को प्रिक्लाईमेक्स अनि सेक्स क्लाईमेक्स । सेक्सको अनुभब छ ? छ । पहिले सेक्स कहिले र को संग ? अँ म २१ बर्षको थिए, ब्वाईफ्रेण्ड संग । अनुभब कस्तो रह्यो ?

पहिलो पटक गर्दा पिडा हुदो रैछ ,सेक्सको इन्जोए भन्दा पनि पिडाको महसुश भयो ।

आजभोली सेक्सको अफर कतिको आउछ ? आउछ, अफर त प्रसस्त आउछ, अब राम्री छु, सेक्सी छु सेक्सको अफर आउनु त स्वभाबिक हो । कसरी म्यानेज गर्नुभएको छ त ? मेरो बानि कस्तो छ भने म कसैसंग पनि करकाबमा जबर्रजस्ती बाध्यता मा सेक्स गर्दिन । जो मान्छे संग मन मिल्छ उ संग सेक्स गर्नु ठुलो कुरा हैन । यो एउटा बेसिक नीड्स हो । मन मिले सेक्स गर्न खासै संकोच लाग्दैन । किस र सेक्स मा एउटा रोज्नु पर्दा ? किस । अब किस बाट सुरु भएपछी सेक्स त अवस्य भईहाल्छ नि । ऐनामा आफ्नो निर्वश्त्र शरीर कहिले नियाल्नु भाको छ ? छ, नुहाउदा हेरिन्छ नि । तर एउटा कुरा चाही के भने आफ्नो शरीर देखेर आफैलाई काउकुति लगेर आउछ, यति क्युट, सेक्सी भनेर आफैदेखि इश्र्या लाग्छ (लामा हाँसो ) ।

मनपर्ने पुरुष ? गगन थापाको बोलि, स्टाईल सबै मन पर्छ । ग्ल्यामर फिल्डको चाही सुमन सिंह मन पर्छ । को सेलिब्रेटी लाई देख्दा यौन चाहना ह्वात्तै बढेर आएको महसुश हुन्छ ? (लामो हाँसो ) मोडल सुसन क्षेत्री । को सेलिब्रेटी लाई देख्दा यौन चाहना ह्वात्तै बढेर आएको महसुश हुन्छ ? (लामो हाँसो ) मोडल सुसन क्षेत्री । बिहे कहिले गर्ने ? लगन जुरेपछि । लगन कहिले जुर्छ ? तत्काल ब्वाईफ्रेण्ड त छैन ,अब ब्वाईफ्रेण्ड जुर्ला, लगन त पछिको कुरो भो । श्रोत : नेपलिज डट ओ आर जी र मोरंग अनलाइन बाट

फेसबूक कमेन्ट्स