#

अन्तवर्ता

स्वाभिमानी नेपालीलाई भारतको मिचाहा प्रवृत्ति सह्य हुँदैनः मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन् । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याएका छन् । डा. रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला

नेपाली सेनामा कार्यरत पहिलो र एकमात्र महिला पाइलट निरु

निरु ढुंगाना सानैदेखि आकाशमा उड्न चाहान्थिन्। त्यसका लागि उनलाई पाइलट नै बन्नु थियो। उनका शिक्षक बुवाले पनि निरुको चाहाना पछ्याउन भरपुर साथ दिए।उनी पाइलट पढ्नका लागि अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पुगिन्। टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति भइन्। त्यसयता निरुले नेपाली सेनाको स्काई ट्रक उडाउदै आएकी छन्।

पैसा हेरेर बुवा जस्तो मान्छेसंग बिहे गर्यो भन्नेलाइ सिल्पाले दिईन् यस्तो कडा जवाफ

अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले सुरक्षा पाऊँ भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उजुरीबारे बुझ्ने क्रम जारी रहेको र दुवै पक्षलाई छलफलका लागि

‘भ्वाइस’ बाट निकालिएपछि अभयाको आक्रोश

काठमाडौं– गायिक अभया सुब्बाले आफ्नो मान सम्मानमा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ चोट पुर्‍याएको बताएकी छिन् ।रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो सिजनमा कोचको रुपमा रहेकी अभयालाई दोस्रो सिजनमा टीममा नराखेपछि उनी आक्रोशित भएकी हुन् ।आफूलाई दोस्रो शोमा राख्नु नराख्नु महत्वपूर्ण नभएको भन्दै अभयाले तर त्यसबारे बेलामै जानकारी नगराएको भन्दै आपत्ति जनाएकी छिन् । भ्वाइले

विदेश जानुभन्दा नेपालमै कृषि गरे जितिन्छ : हरिबंश आचार्य

चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी ।     तपाइले अहिलेसम्म कहिलै हलो जोत्नुभाको छ, कि छैन ?   जोत्या

मलेसियामा पक्राउ परेका नेपाली कलाकारहरुको अवस्था अझै अज्ञात रहेको भन्दै गायक राजेस पायल राईले यसो भने… 

काठमाडौं । इदको अवसर पारेर मलेसियामा कार्यक्रम गर्न पुगेका नेपाली कलाकार अझै सम्पर्कमा नआएको आफन्तले जनाएका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन पुगेका कलाकारलाई मलेसियाको अध्यागमन प्रहरीले ३ दिन अघि पक्राउ गरेको थियो । पक्राउ परेका आयोजक र कलाकार अझै पनि सम्पर्कविहीन रहेको बताइएको हो ।       कार्यक्रमका लागि मलेसिया पुगेका गायक

जनताले जेल हाल्ने दिन टाढा छैन भन्दै गर्जिए प्रेम सञ्जेल (भिडियो सहित)

काठमाडौं।भ्रष्टाचार बिरोधी अभियानका अभियान्ता एव् बरिस्ठ श्रम अधिकृत प्रेम सञ्जेल आफुलाई भ्रष्टाचार बिरोधी अभियान्ता को रुपमा चिनाउदै भ्रस्ट्चारीलाई कार्वाही गर्नु पर्ने बताएका छन् ।     यश अघि बिराटनगर स्थित श्रम कार्यलयमा कार्यरत रहेका सञ्जेल उक्त कार्यलयबाट दुइमहिना मै अन्यत्र सरुवा भएपछी आक्रोसित रुपमा भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भन्दै मिडियामा बोलेका थिए ।उन्ले आफ्नो सरुवा गैरकानुनी

भाईरल बाबा भन्छन् खोलातिर बसेको बेला मात्र मान्छेको मासु खान्छु(भिडियो सहित)

काठमाडौँ । अचम्मका बाबा, अहिले सामाजिक संजालमा भाईरल बनेका यी बाबाको जीवन कहानी अनौठो छ आफ्नो परिवारको कोहि नभएपछी आफू बाबा बनेको बताउछन उनले रमाईलो पारामा केही भिडियोमा आफ्नो प्रेम सम्बन्ध रहेको तर घरमा कोहि नभएको , सम्पती नभएको थाहा भएपछी धोका दिएर गएको बताउँछन् ।       उनको अन्तरबार्ता त धेरैले हेरेकै हुन

३ करोड नेपालीको रगत उम्लिने गरी ज्ञानेन्द्र शाही खुल्लामंचबाटै गर्जिए [भिडियो सहित]

 काठमाडौं।सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सर्बोच्च अदालतले शुक्रबार रिहा गरेपछि शनिबार आफ्नो अभिव्यक्ति दिन खुल्ला मन्चमा उपस्थित भएका छन् । उनले आफुलाई सुर्खेतमा भएको प्रहरी दमनको बिषयमा साथ र सहयोग गरेकोमा सर्मथक र मिडियाकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन्।उनको अभियान आफ्नो व्यक्तिगत स्वार्थीको लागि नभई नेपालमा भइरहेको भ्रष्टचार, गरिबी, बेरोजगार बिरुद्ध रहेको र उनि प्रधानमन्त्रि केपी शर्मा