![]()
काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता महेश बस्नेतले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने गरेको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिलाई कुनै धक्का नलागेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको
![]()
काठमाडौं, ८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माधव नेपालले ‘मलाई र प्रचण्डजीलाई’ जेल हाल्ने तयारी भएको छ भनेर गरेको दाबीमा कुनै सत्यता नभएको भन्दै त्यसलाई बेकारको कुराको संज्ञा दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
![]()
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो स्पष्ट पार्न आग्रह गरेका छन्। नेकपा दाहाल-नेपाल पक्षका विद्यार्थीहरूले आयोजना गरेको उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै रावलले यस्तो आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीजी, तपाईं नेपालको संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो?,’ उनले प्रश्न गरे। राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको
![]()
‘नेपाल आइडल’बाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीका पछिल्लो समय सुपरहिट गीत दर्जन बढी छन् । ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’ जस्ता हिट गीतकी गायिका अस्मितासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः बिहान कति बजे उठ्नुहुन्छ ? ढिलो उठेँ भने ६ बजे, नत्र ५ बजे निन्द्रा
![]()
सञ्जिब बराल झापा दमकको व्यवसायिक क्षेत्रमा स्थापित र सामाजिक क्षेत्रमा उदाउँदो युवा व्यक्तित्व हुन । दमकस्थित चुलाचुली बोर्डिङ स्कूलबाट २०५८ सालमा एसएलसी उत्तिर्ण गरेका बरालले मोडल क्याम्पसबाट कक्षा १२ उत्तिर्ण गरी दमक बहुमुखी क्याम्पसमा स्नातक तह सम्मको अध्ययनसंगै दमकको मुख्य बजार क्षेत्रमा लामो समयदेखि रेडिमेड कपडाको व्यवसाय गर्दै आएका बराल युवाहरुलाई संगठित गर्दै उनीहरुको व्यक्तित्व
![]()
२८ कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित भए । त्यसमध्ये कतिपय क्रमशः सुचारु हुने क्रममा छन् भने कतिपय क्षेत्रमा अझै प्रतिबन्ध कायम छ । राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने सरकारको सबैभन्दा माथिल्लो निकाय हो । आयोगलाई सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको
![]()
केबि महरा/ कैलाली सवाल संवादमा यहाँलाई स्वागत छ, आजको सवाल संवाद कोरोना महामारी तथा उत्पन्न विषम परिस्थितिका बाबजुद अपनाउनुपर्ने संयमता, शान्तिसुरक्षा लगायतका बिषयमा आधारित रहेर कुराकानी गर्नेछौँ ! संक्षेपमा यहाँको परिचय : – नमस्कार, म प्रहरी निरीक्षक (ईन्स्पेक्टर) माधव बिश्वकर्मा ‘बि.स.२०७२ मा प्र.निरिक्षकमा भर्ना भई करिब २ बर्ष जि.प्रहरी कार्यालय धनगढि कैलालिमा रहि बि.स.२०७५ माघ
![]()
पोखरा ।मान्छेको शरीरमा या अनुहारमा सेतो रङको सानो दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो। धेरै मान्छेले यसलाई ‘कस्मेटिक डिस्फिगरमेन्ट’को रुपमा लिने गर्छन्। यो भन्नुको अर्थ शारीरिक सौन्दर्यताको समस्या हो। तर यसले सौन्दर्यतासँग मात्र सम्बन्धित नभएर मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ। छालाको रङ बनाउन रगतको मेलानोसाइट कोषले उत्पादन गर्ने मेलानिन पिगमेन्टले सहयोग गरेको हुन्छ।
![]()
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन् । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याएका छन् । डा. रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन
![]()
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला