#

सम्पादकीय

डा. बाबुराम भट्टराईद्वारा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह

काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे । उनले भने, ‘अरु अरुलाई आरोप प्रत्यारोप गर्नुभन्दा आत्मलोचना गर्नुपर्छ, यो देशमा ३८ जना प्रधानमन्त्री भइसकेका छन्, कुन प्रधानमन्त्रीलाई कसले सम्झि

सरकार ! भोको पेट बस्न नपरे हुन्थ्यो..

नारायण ढुङ्गाना काठमाडौं । काठमाडौँको जोरपाटीस्थित चामुन्डा माध्यामिक विद्यालय अगाडिको सडकमा शुक्रबार बिहान ११ बजे मजदुरहरुको लामो लाइन थियो । स्वयंसेवकहरु एक मिटरको दूरी कायम गराएर लाइन मिलाउँदै थिए । कोही मजदुरका व्यक्तिगत विवरण भर्दै त कोही ज्वरो नाप्नमा व्यस्त । स्कूल परिसरमा रहेका अन्य युवा खाना खुवाउने काममा सक्रिय थिए । नारायणटार युवा क्लबको

भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए । “ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उनी सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने वातावरण

बिभिन्न प्रतियोगिताको नाममा दमक सहित झापामा ठगि ! स्थानीय सरकारको ध्यान जाओस

बिशेष सम्पादकीय झापा जिल्लामा र बिशेष गरेर दमक, बिर्तामोड लगायतका शहरी क्षेत्रमा पछिल्लो समयमा बिभिन्न मिस झापा, मिस दमक, मिस एसएलसी लगायत बिभिन्न नाम जोडेर प्रतियोगिताहरु गराइने गरेको छ । यस्ता प्रयिोगिताहरु हुनु राम्रो हो । प्रतिभाहरुको खोजी हुनु राम्रो हो । तर यस्ता कार्यक्रमहरु कहाँबाट अनुमति लिएर हुदैछन् ? कसरी हुदैछन् ? यस सम्बन्धमा