#

अनौठा कुरा

गरीबी हटाउनका लागि आमाबुवाले दिए छोरीको बलि

भारतको तमिलनाडुस्थित पुडुकोट्टई जिल्लामा मानव बलिको पीडादायी घटना भएको छ । १३ वर्षकी एक किशोरीलाई उनकै पिताले तान्त्रिकको सल्लाहबमोजिम बलि दिएर मारेका छन् । प्रहरीका अनुसार, पनीरसेलवम नामक व्यक्तिको पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तान थिए । विद्या सबभन्दा कान्छी छोरी थिइन् । मे १९ मा विद्या पानी लिन गएपछि

भारतबाट आएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु, स्वाब परीक्षणको तयारी

डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ असिमग्राममा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। ‘क्वारेन्टिनमा महिलाको मृत्यु भएको भन्ने खबर आएको छ, थप जानकारी लिदै छौँ, त्यहाँ हाम्रो टोली पठाएका छौँ,’ उनले भने। ती महिला मंगलवार राति शौचालय

मालपोत अधिकृतले कमाए साढे १० करोड अकुत सम्पत्ति, लुकाउन सालीदेखि जेठानसम्मको प्रयोग

काठमाडौं– भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले झण्डै १० करोड अकुत सम्पत्ति कमाएको पाइएको छ। उनले गैरकानूनी आर्जनबाट उक्त सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको छ।२०५४ माघ १४ गते अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी ढकाल मालपोत कार्यालय लमजुङ्गबाट खरिदारको पदमा मिति २०५५ असोज १६

सरकारले ल्यायो वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका, असार १ देखि पठनपाठन

लकडाउनका कारण शैक्षिक गतिविधि ठप्प भएको साढे २ महिनापछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन सुचारु गराउन निर्देशिका ल्याएको छ। वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ नाम दिइएको उक्त निर्देशिकाअनुसार असार १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ। यो खबर हामीले

यी हुन् एक्लै बस्न रूचाउने ४ राशिका व्यक्तिहरु

दुनियामा मानिसहरु आ आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छ । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् । भने कोहि कम हुन्छन् । शास्त्र अनुसार कोहि मानिसहरको आ आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा

शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ?

हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा

बिहानैदेखि बदली र वर्षा, दिनभर कस्तो रहला मौसम?

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भू–भागमा वर्षा भएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले मौसम बदली

भारतमा बाँदरहरूले लुटे कोरोना परीक्षण स्याम्पल, संक्रमण झन् फैलिने डर (भिडियो)

भारतको एक मेडिकल कलेजमा प्रवेश गरेर बाँदरहरूको एक समूहले कोरोनाभाइरसका परीक्षण स्याम्पलहरू लुटेका छन् । उनीहरूले प्रयोगशालाका प्राविधिकलाई आक्रमण गरेका छन् । बाँदरहरूले उत्तर प्रदेशको मेरठ मेडिकल कलेजबाट तीनवटा टेस्ट स्याम्पलहरू लिएका हुन् । एकजना प्राविधिकले ती स्याम्पलहरू लिएर गइरहेको बेलामा एउटा बाँदरले हातैबाट खोस्यो अनि नजिकैको रुखमा बसेर चपाउन थाल्यो । बाँदरहरूले स्याम्पललाई लिएर

यस्तो अनौठो गाउँ, जहाँ चमेरोको पूजा गरिन्छ !

काठमाडौं – संसारमा विभिन्न अनौठा चालचलन र परम्परा छन् । संसारका बिभिन्न स्थानमा आफ्नो परम्परा अनुसार फरक फरक पशुपंक्षी र जीवहरुको पुूजा गर्ने गरिन्छ । हामिले तिहारको समयमा गाईलाई लक्ष्मी माता र कागलाई पनि पुजा गरेको देखेका छौं । तर भारतको यस्तो ठाँउ छ, जहाँ चमेरोको पूजा गर्ने गरिन्छ । भारतको बिहारमा गाई, काग जस्तै

सुगाले निकाल्यो अनौठो हाँसो, दुरुस्तै फिल्मको भिलेन (भिडियो सहित)

काठमाडौं । सुगा धेरैलाई मनपर्ने चरा हो । सुगालाई धरमा पनि पाल्ने गरिन्छ । घरमा पालिएको सुगाले सजिलै मानिसको आवाज पनि टिप्ने गर्छ । मानिसका कुनै आवाज त दुरुस्तै पनि पार्छ । सुगाले मानिसहरुको नक्कल गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सुगाले मानिसको हाँसो सजिलै नक्कल गरेको छ । सुगाको हाँसोले