कला/साहित्य

कबि तिलक थापाको कविताः पहुँच

खै के भैरहेको छ य‍ो देशमा जता पनि पहुँचमा मात्र हुन्छ काम पहुँच र पावरबिहिनहरुको त मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम १ उता सडक–सडकमा, टोल(टोलमा रुद्र घण्टी फुटुन्जेल लगाइन्छ नारा–समानताको यता पहुँच र पावर बिना हुँदैन एउटा सिन्को भाँच्ने काम पहुँच र पावरबिहिनहरुको त मुखामुख गरेर बस्नु बाहेक छैन अर्को काम यता देश

‘टिकटक स्टार’ आयोजना हुने, विजेतालाई चलचित्रमा अवसर

काठमाडौं । ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ । पछिल्लो समय सामाजिक संजाल टिक टक लोकप्रिय भइरहेका बेला यसका प्रयोगकर्ताहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । एच.पी इन्टरटेन्मेटको आयोजनामा घरमै बसीबसी देशको विभिन्न स्थानमा रहेका नव प्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धाका विजेतालाई चलचित्रमा काम गर्ने अवसर दिइने आयोजकले जनाएको छ । प्रतिभा

सन्त कविरका मननयोग्य भनाईहरु

अहिले धर्मको कुरालाई लिएर विश्व विभाजित छ । कुन धर्म सही हो, कसको विधी उचित हो, कुन सत्य हो ? यसबारे सबैको एकमत छैन । किनभने धर्म के हो भन्ने कुरामै मान्छेहरु स्पष्ट छैनन् । यसमा ठूलो भ्रमजाल विच्छ्याइएको छ । र, धर्मको नाममा अनेक धन्दा चलाइदैछ । यस्तै ढोंग, अन्धविश्वास, आडम्बर बिरुद्ध आवाज उठाउने

‘कलेज लाईफ’ को दोश्रो प्रोमो सार्वजनिक

केबि महरा/काठमाडौ । वाईटेक प्रालिको उत्पादनमा वेभ सिरिज “कलेजलाईफ” को दोश्रो प्रोमो सार्वजनिक गरिएको छ । अहिलेको विश्व बजार आधुनिकता र परिवर्तनशिल युग को एक चरण हो । यसबेला आधुनिकताले दुनियाँको ध्यानलाई एक बेग्लै संसारको परिकल्पना तर्फ मोडि दिएको छ । प्रतिक्रियाका लागि प्रोमो यहाँ प्रस्तुत गरिएको छ । उक्त वेभ सिरिजको पूरा अंश केहिदिनमा

“कलेज लाईफ” भाग -दुई को प्रोमो सार्वजनिक

केबि महरा/काठमाडौ । वाईटेक प्रालिको उत्पादनमा वेभ सिरिज “कलेजलाईफ” को प्रोमो सार्वजनिक गरिएको छ । अहिलेको विश्व बजार आधुनिकता र परिवर्तनशिल युग को एक चरण हो । यसबेला आधुनिकताले दुनियाँको ध्यानलाई एक बेग्लै संसारको परिकल्पना तर्फ मोडि दिएको छ । प्रतिक्रियाका लागि प्रोमो यहाँ प्रस्तुत गरिएको छ । उक्त वेभ सिरिजको पूरा अंश केहिदिनमा सवालनेपालको

उठ ,जाग हे नेपाली !

-सर्जक : केबि महरा माटो बोल्छ ,छाती पोल्छ ,पोलिदैनन् गिद्देनजर देश रोयो ,प्रजा रोए ,रुँदैछन् ती अजर-अमर ! लोक हाँस्यो ,दुश्मन हाँसे ,हाँसेकै छन् शाषक पनि नेपालआमा रुँदै होलिन् ,छैनन् सपूत कोहि भनी ! राष्ट्रियता ,स्वाभिमानले लडेकै हुन् वीर हाम्रा कलंक छन् यत तत्र ,भेटिएनन् अटल राम्रा ! मुलुक रहे नेपाली नै कहलाउन पाउने थियौँ

दुनियाँनै लकडाउन बसेको बेला, म तिमिलाई नै भेटन आउ कसरी

‘कसैले सेतो कात्रो ओडेको बेला ! कसैले सेतो कात्रो ओडेको बेला म नयाँ लुगाँ लाउँ कसरी ? विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला म शुभकामनाको गीत गाउँ कसरी ? कसैले सेतो कात्रो ओडेको बेला १ म नयाँ लुगाँ लाउँ कसरी ? तिमि रात दिन भेट्ने मात्र कुरा गरछौँ , दुनियाँनै लकडाउन बसेको बेला,

प्रेम,अनैतिक संबन्ध र भविस्य !

हामी सभ्यताका नाउँमा,स्वतन्त्रताका नाउँमा ,आधुनिकताका नाउँमा हामिले हाम्रो मनलाई भाँड्दै लगिरहेका छौँ । भोलि यस्को परिणाम के ? सोच्नुस् त ! स्वतन्त्रताको परिणती के त ? अनुशासन हिनताको परिणती के त ? सोच्न जरुरी छ । आज लुकाएर/ ढाँटेर जोडेको सम्बन्धको परिणती के ? आज छलकपटमा राखिएको सम्बन्धको परिणती के ? त्यो सवालको जवाफ हामिले

गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण

गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच ‘कृशा’ एल्बमको लोकार्पण गरिएको हो । युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सङ्घका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि सहित बरिष्ठ सङ्गीतकार राजु

आस्था राउत सरकारी वकिलको कार्यालयमा

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ । गायिका राउतलाई केहीबेरअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।