#

अर्थ/बजार

चौतर्फी आलोचना र विरोध भएपछि सरकार कर तिर्नुपर्ने मिति सार्न बाध्य,कर वुझाउने म्याद असार ७ गतेसम्म थप

काठमाण्डौं। अन्ततः चौतर्फी आलोचना र विरोध भएपछि सरकार कर तिर्नुपर्ने मिति सार्न बाध्य भएको छ । आज आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले आज नयाँ सूचना निकालेर कर

हेर्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आज जेष्ठ २० गते, ३ जुन (बुधबार) यूरोपिनय यूरो, यूके पाउण्ड र मलेसियन रिंगिटको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशमा मुद्राको भाउ भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ८९ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ २७ पैसा तथा

कर तिर्ने यो सुचनाले उद्दोगीव्यवसायी आतंकित

काठमाडौं, २० जेठ । लकडाउनले व्यापार व्यवसाय ठम्पप्रायः छ । ७० दिन लामो लकडाउनले निजी क्षेत्र सबैभन्दा थलिएको छ । तर, सरकारले कर तिर्न कडा निर्देशन जारी गरेको छ । आन्तरिक राजस्व विभागले यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएको हो। विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा

राष्ट्र बैङ्कद्वारा पुनर्कर्जा कार्यविधि स्वीकृत, ५ प्रतिशत ब्याजदरमा तत्काल २ खर्ब ऋणको बाटो खुल्यो

काठमाडौं । कोभड–१९ का कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैङ्कले त्यस्तो प्रावधान सहितको बहुप्रतिक्षित पुनर्कर्जा कार्यविधि स्वीकृत गरि सोमबार सार्वजनिक गरेको हो । उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैङ्कहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ । त्यस्तो ऋणको

किन उपयोग हुँदैन शैक्षिक कर्जा ? एक वर्षमा कतिले उपयोग गरे

काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण दिइने गत वर्ष अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा एउटा नयाँ कार्यक्रम घुसाए । बजेटमा नयाँ भए पनि बेलाबखतमा सर्टिफिकेट धितोमा राखेर ऋण दिने चर्चा चलिरहन्थ्यो । अर्थमन्त्री खतिवडाले ल्याएको एउटा लोकप्रीय कार्यक्रम थियो । जसलाई विद्यार्थीका संगठनहरुले खुलेरै स्वागत गरेका थिए । पढेर पनि

रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढ्यो

दुई वर्ष अघि इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाएका छन् । दूरसञ्चार स्वामित्व शुल्क अन्तर्गत रिचार्ड कार्ड र सिम दुवैमा कर बढेको हो । यसअघि यो शिर्षकको कर ल्याण्डलाइन फोन र पोष्टपेट सिममा एक पटकका लागि ५ रुपैयाँ

झुट बोलेको भन्दै फोर्ब्सले काइलीलाई अर्बपति सूचीबाट हटायो

फोर्ब्स पत्रिकाले रियालिटी टेलिभिजन स्टार तथा युवा व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ । उनको परिवारले काइलीको कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएको पत्रिकाको आरोप छ । फोर्ब्सका अनुसार काइलीको परिवारले उनलाई वास्तविकभन्दा धनी देखाउन धेरै हतकण्डा अपनाएको थियो । यता, काइलीले भने ट्वीट गरेर फोर्ब्सको आरोपलाई खण्डन गर्दै पत्रिकाको दाबीलाई ‘गलत बयान र अप्रमाणित

तपाईंको क्षेत्रमा कति गयो बजेट ?

काठमाडौं । प्रदेश र स्थानीय तहले संघीय कोषबाट पाउने बजेट बाँडफाँड भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई जाने विभिन्न ४ शीर्षकका रकमको अर्थ मन्त्रालयले बाँडफाँड गरेको हो । सो अन्तर्गत वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् । संघीय सिञ्चित कोषबाट

बजेटले यी वस्तुमा बढायो कर, के मा कतिले बढ्यो ?

सरकारले आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेटमार्फत् केहीमा कर बढाएको छ भने केहीमा कर घटाएको छ । कर घटबढकै आधारमा मूल्यवृद्धि हुने गर्छ । यस्तै केही करका दरलाई यथावत पनि राखेको छ । सवारीसाधन आयातको कर र व्यक्तिगत आयकर यथावत छन् भने मदिरा, पेट्रोल डिजेल लगायतको करमा बृद्धि भएको छ । हेरौँ कुन वस्तुमा कति

बजेटको प्राथमिकतामा कुन कुन क्षेत्र ? कहाँ कति रकम ?

महामारी केन्द्रित भएर सरकारले ल्याएको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, आर्थिक पुनरुत्थान र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर रकम विनियोजन गरिएको छ। काठमाडौं। शिक्षा, स्वास्थ्य, रोवगारी र कृषिलाई प्राथमिकतामा राखेर अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा प्रस्तुत गरेको बजेटको २३.९ प्रतिशत रकम पुँजीगत अर्थात् विकास खर्चमा छुट्टयाएका छन्। जसअनुसार विकास खर्चका लागि ३ खर्ब ५२