मनोरञ्जन

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो । विवाह समारोहमा

लकडाउनयता ६० गीत रेकर्ड गराउने व्यस्त गायिका!

नमुछे आमा दहीमा टीका, नछरे जमरा दैवले पर्दा उठायो आमा, आउँदिनँ फर्केर… कृष्णभक्त राईको आवाजमा हरेक वर्ष दसैंमा बज्ने यो गीत यसपालि नयाँ आवाजमा गुन्जिरहेको छ। नयाँ भर्सनमा गुन्जिने स्वर अहिलेकी चर्चित गायिका रचना रिमालको हो। लकडाउन सुरू भएयता मात्रै ६० भन्दा बढी गीत रेकर्ड गराएकी उनी अहिलेकी व्यस्त गायिका हुन्। गीत रेकर्डसँगै भिडिओका लागि

४१ वर्षकी भइन् नरगिस फाखरी, अझै देखिन्छिन् किशोरीजस्तै स्टाइलिस

बलिउड अभिनेत्री नरगिस फाखरी आफ्नो स्टाइलिश र फेसनेबल लुक्सका कारण चर्चामा रहन्छिन् । इन्टरनेटमा नरगिसको ग्ल्यामर्स लुक भाइरल भइरहन्छ । मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाएकी नरगिसको जन्म न्युर्योकमा भएको थियो । नरगिस ७ वर्षको छँदा नै उनका बाबुआमाले डिर्भोस गरेका थिए । नरगिसका बाबु मोहम्मद फाखरी पाकिस्तानी हुन् भने आमा मेरी चेक गणतन्त्रकी हुन्

गायिका एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’ सार्वजनिक

गत शनिवारबाट दशैं शुरू भएसँगै दशैंका गीत आउने क्रम बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ । शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर

मोटाएकी कंगना

मुम्बई : कंगना रनावतले जयललिताको जीवनमाथि बन्न लागेको आगामी फिल्म ‘थलाइवी’का लागि २० केजी तौल बढाएको बताएकी छन्। उनले ट्विट गर्दै भनेकी छन्, ‘मैले तौल बढाएकी थिएँ, यो फिल्मको छायांकन सकिँदै छ। त्यसैले पहिलाको जस्तो शरीरको आकार, फूर्तिलोपन, मेटाबोलिज्म र लचकता पाउन जरुरी छ। छिट्टै उठ्ने र जगिङ जाने, को–को हुनुहुन्छ मसँग ?’ ११ अक्टोबरमा

६१ वर्षका सञ्जय दत्त क्यान्सरबाट मुक्त, २ महिना अघि चौथो स्टेजबारे पत्ता लागेको थियो

नायक सञ्जय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ । सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन

हेलिकप्टर चार्टर गरेर ‘चोर र पुलिस’को सुटिङ

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँकन सुरु भएको हो ।काठमाडौबाट हेलिकप्टर चार्टर गरेर कालिञ्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत ‘कुन देश कि परी..’ बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिञ्चोक आसपासका स्थानमा गरिएको हो

वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई गरिन बाईबाई

यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भएन । काठमाण्डौमा चिसो बढ्न थालेपछि यसबर्षको गर्मी विस्तारै बिदा हुँदैछ । नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् । परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई

कंगनाविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश

बलिउडमा हिन्दू र मुस्लिमबीच विभाजित गर्ने गरी अभिव्यक्ति दिएको आरोप खेपेकी अभिनेत्री कंगना रनौतविरुद्ध एफआईआर दर्ता गर्न अदालतले आदेश दिएको छ । उनीमाथि मुम्बईको बान्द्रा अदालतले मुद्दा दर्ता गर्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । याचिकाकर्ता साहिल अशरफ अली सैयदको उजुरीमा अदालतले आज उनीमाथि मुद्धा दर्ता गर्न आदेश दिएको हो । उनले ट्वीटर र

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् । तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन् । शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले