#

स्थानिय

५० रोगका विरामीलाई अमृत समान – बेथे साग

काठमाडौँ । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौँ औषधीय गुणहरूले भरिएको हुन्छ । बेथे साग दुई किसिमका हुन्छन्, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसका तरकारी खानु अलावा थुप्रै

अपडेट: एक बिहानै दमकमा टिफरको ठक्करवाटएकको मृत्यु

दमक,३१ बैशाख । टिफरको ठक्करबाट झापाको दमकमा आज विहान एक जना साईकल यात्रीको ज्यान गएको छ । दमक ५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज विहान ८.१५ वजे तिर को.१ ख.५५२४ नम्बरको टिफरको ठक्करवाट दमक नगरपालिका वडा नम्बर १ का १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज

नेकपा चुरे द्वारा ४० क्विन्टल चामल सहयोग

कैलाली/२४ बैशाख कैलालीको नेकपा चुरे गाउँ कमिटिले ४० क्वीन्टल चामल राहत सहयोग गरेको छ। नेकपा गाउँ समितिले उक्त चामल राहत स्वरुप चुरे गाउँपालिकालाई हस्तान्तरण गरेको छ । चुरे गाउँपालिका का अध्यक्ष धनबहादुर रोकालाई उक्त चामल हस्तान्तरण गरिएको हो । कोरोना माहामारी तथा लकडाउनका कारण समस्यामा परेका हरुको लागि उक्त राहत उपलब्ध गराएको बताइएको छ ।

गौरादह बजारमा सहायक प्रजिअसहितको टोलीले लियो एक्सन

जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गाैरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई सचेतपत्र सहित ४० हजार रूपैयाँ जरिवाना गरेकाे छ । गाैरादह नगरपालिका वार्ड नं. १ स्थित गाैरादह बजारका पसलहरूमा र वार्ड नं.७ ग्वालडुब्बा बजारमा रहेकाे पसलमा अनुगमन गर्दा बिलबिजक जारी नगरेको, मुल्यसूची नराखेकाे, कारोवारस्थलमा खाता नराखेको आरोपमा शुक्रवार ६ वटा पसलहरूलाई

सप्त श्री एकेडेमीले सुरु गर्यो आफ्ना विद्यार्थीहरुलाई अनलाइन माफर्त पढाउन

विद्यालय बन्द भएको करिव एक महिना हुन लागिसकेको छ । विश्वभरका मामनिसहरु कोरोना भाइरसको आंतकमा बाँचिरहेका छन् । करिब एक लाख मानिसको ज्यान कोरोना भाइरसले लिइसकेको छ । यस्तो वेला अभिभावकलाई आफ्ना छोराछोरीको पढाइबारे पनि त्यतिकै चिन्ता छ । कोरोनाको भाइरल कहिले नियन्त्रणमा आउला ? कहिलेसम्ममा मानिसले यो लडाइ जित्ला ? फेरि हिजकै जसरी आफ्ना

चुरे गाउँपालिकाले गठन गर्यो कोरोना रोकथाम तथा बिपद ब्यबस्थापन समिती, ५० लाख बराबरको राहत कोष स्थापना गरिने

के बि महरा / कैलाली कैलालिको चुरे गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २५ सदस्यीय बिपद ब्यबस्थापन समिती गठन गरेको छ । विश्वब्यापीरुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि ५० लाख बराबरको कोष स्थापना गरिएको हो । चैत्र १८ गते बसेको सर्वपक्षीय बैठक द्वारा उक्त निर्णय गरिएको थियो । चुरे गाउँपालिका द्वारा आह्वान गरिएको सर्वपक्षीय भेलामा

चुरे गाउँपालिकाले निर्माण गर्यो ३० बेड सहितको क्वारेन्टाइन, वडाको अनुरोध नमानेको अध्यक्षको गुनासो

केबि महरा/ कैलाली कैलालिको चुरे गाउँपालिकाले कोरोना सम्भावितका लागि ३० बेड सहितको क्वारेन्टाइन स्थापना गरेको छ । विश्व माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड19) को नियन्त्रणका लागि गाउँपालिका भित्रका विभिन्न स्थानमा गरि ३० सैया सहितको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको चुरे ६ का वडा अध्यक्ष प्रेम साउदले जानकारी दिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गरि चुरे गाउँपालिका

कैलालिको चुरेमा देखिएन कोरोना नियन्त्रण गर्न तदारुकता ,६ न. वडाले दियो गैह्र जिम्मेवार जवाफ

कैलाली /१६ चैत्र कैलालि जिल्लाको चुरे गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तह जिम्मेवार नभएको पाइएको छ । कोरोना भाईरस covid19 ले बिस्व माहामारी लिएको अवस्थामा मुलुकले सम्भावित जोखिम कम गर्नका लागि आवस्यक निर्देशन सहित मातहतका सम्पुर्ण स्थानिय तह हरुलाई पत्राचार गरेको थियो । जस अन्तर्गत अहिले मुलुक लक डाउन गरिएको छ भने अत्यावश्यक

मोवाईल व्यवसायीको सामाजिक कार्यक्रम

मोवाईल व्यवसायी बस्तुगत संघ दमकले आफ्नो सातौ बार्षिकोत्सवको अवसर पारेर दमकमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।   रक्तदान गरौं जीवनदान गरौं भन्ने नाराका साथ यहि फाल्गुन १२ गते सोमबारको दिन गोर्खा डिपार्टमेन्ट छेउमा बिहान ७:३० बजेदेखि उक्त रक्तदान कार्यक्रम हुने जानकारी आयोजकले दिएका छन ।

उर्लावारीमा स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु

मोरङ/ स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा उर्लावारी नगरपालिका-१ कान्छी चोकमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका-६ का २६ बर्षीय डेकेस