#

प्रदेश १

हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौँ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो । मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले

प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए । कोरोना भाइरसको जोखिम हुन नदिन पनि सो

दुई छोरा मिलेर बाबुको ह’त्या, बुहारीबाट खुल्यो रहस्य

विराटनगर । विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई बिहिबार प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराले गरी शव घरभित्रै पुरेको जनाइएको छ । बुबाको हत्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६

प्रदेश १ मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर, जेष्ठ ०७ गते । प्रहरी चौकी लोदिया दानावारी ईलाममा कार्यरत प्रहरी नायव निरीक्षक दिल बहादुर दनुवार बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक

‘लाफायोङ्’ किरात धर्मका गुरु तुम्बापोको निधन

किरात धर्मका गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोको ७६ बर्षको उमेरमा आज निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको आज साँझ ८ वजे इलामको चुलाचुली १ स्थित आफनै निवासमा निधन भएको हो । साता दिन सिकिस्त भएका उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर उपचारमा संलग्न चिकित्सकले विरामी

प्रदेश १ मा ७ हजार बढीको कोरोना परीक्षण

झापा । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ ।

दमकपछि झापाको बाह्रदशीमा भेटिए अर्का कोरोना सङ्क्रमित

दमक, १४ बैशाख–झापाको दमकमा कोरोना सङ्क्रमित भेटिएको दुई दिन नबित्दै बाह्रदशीमा अर्को कोरोना सङ्क्रमित फेला परेका छन् । झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । झापामा भेटिएको यो दोस्रो केस हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका उनी पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण

प्रदेश १ मा कोरोना र्यापिड डाइग्नोष्टिक टेस्टशुरु

विराटनगर, चैत २९/ प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा

एडभान्स अस्पतालको सेवा निरन्तर

दमक । दमकमा संचालित एदभान्स अस्पतालले कोरोनाको त्रासको कारण आफ्नो सेवामा कुनै अवरोध नगरिएको स्पष्ट पारेको छ । अस्पतालले विभिन्न अस्पतालको सेवाको बिषयमा भैरहेका सार्वजनिक बहसलाई लक्षित गर्दै आफ्नो अस्पताल्मा पुर्ववत सेवा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा पुर्ण रुपमा संचालन सुचारु रहेको आज एक सार्वजनिक सूचना मार्फत प्रष्ट पारेको हो । अस्पतालमा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा

स्मार्ट सिटि को पहिलो खुड्किलो

नेपालका प्राय शहर हरुमा फोहोरको समस्या अत्यधिक छ ।  प्रत्येक शहरमा चुनावको बेला स्मार्ट सिटि भनेर साझा नारा नाइँ लागेको थियो तर ३ बर्ष बितिसक्दा पनि स्मार्ट सिटीको झलक जनताले देख्न पाएका छैनन। केहि शहरहरुले सरसफाई गर्दै आए पनि फोहोर व्यबस्थापनको निम्दी उचित कदम चाल्न नसक्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नागरिक हरुको जनजीवन मा असर परिरहेको