#


सवाल संवाद

मैले देखेको पुरूष हिंसा ~ श्रदा के.सी .

श्रद्दा के.सी.-हजारौं लेख देखें, जो महिलाका हकहितका लागि लेखिए । हजारौं सभा समारोहमा केवल महिला कै कुरा निस्किए । तर मौन भएर हजारौंको भिडमा उभिएको पुरुषलाई कसैले सोध्न सम्म भ्याएन । के छ उसको पीडा ? हो म पनि एक महिला हो । मैले पनि लेख्नु पर्थ्यो, महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिए यस्तो अन्तरवार्ता

अहिले प्रधानमन्त्रीकेपी शर्मा ओली युरोपका विभिन्न देशको भ्रमणमा छन् । सोही भ्रमणअन्तर्गत अहिले उनी बेलायत पुगेका छन् । बेलायतमा प्रधानमन्त्री ओलीले त्यहाँको प्रतिष्ठित सञ्चारमाध्यम बीबीसीलाई अन्तरवार्ता दिएका छन् । अन्तरवार्ता मुख्यतः सगरमाथाको शिखरमा आरोहीको भीडबारेमा केन्द्रित रहेको छ । त्यस अतिरिक्त अन्तरवार्ताले बीआरआईमा नेपालको सहभागिता र नेपालका पूर्वाधार विकासका वातावरणीय प्रभावका विषयलाई पनि छोएको छ

देउता पनि रिसाउँछ । म आक्रोशित किन भएँ भन्ने विषय लामो छ ।- मेयर चौधरी (अडियाे)

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी यतिबेला चर्चाको शिखरमा छन् । पत्रकारप्रति अस्वभाविक व्यवहार गरेका कारण उनको पक्ष र विपक्षमा समाज ध्रुविकृत बनेको छ । चौधरीले आफूले जे गरेको छु, ठिक गरेको छु भन्दै आएका पनि छन् । प्रस्तुत छ, मेयर र पत्रकारबीचको विवादबारे चौधरीले पत्रकार खेम बमसँग गर्नुभएको संक्षिप्त कुराकानी । फाइल तस्बिर तपाईं र

‘भ्रष्टलाई सडकमै पुर्‍याउँछु, पार्टीले कारबाही गरे बारी खनेर खान्छु’

उदयपुर : प्रदेश नम्बर १ को केन्द्रमा रहेको इटहरी उपमहानगरपालिका अहिले विवादै विवादको घेरामा छ। विवादको मुख्य केन्द्र बनेका छन् यो उपमहानगरपालिका मेयर द्‍वारिकलाल चौधरी। उनीह केही समयदेखि कर्मचारी र पत्रकारलाई लक्षित गरी जथाभावी बोलिरहेका छन्। एकजना जनप्रतिनिधिले आफ्नो र पदीय मर्यादालाई समेत भुल्दै बोलेपछि उनको आलोचना भइरहेको छ। भ्रष्टाचारविरुद्ध अभियान छेडेको भनिएका चौधरीकै पक्षमा

के भन्छिन् विप्लव नेतृत्वको नेकपाको ‘अपहरण’मा परेकी प्रदेश सांसद मल्ल ?

बझाङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अपहरणमा परेकी बझाङ ‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ललाई केही समयपछि उनीहरुले रिहा गरेका छन् । यसै सन्दर्भमा सांसद मल्लसँग उज्यालोका बझाङ सहकर्मी डीबी बिष्टले कुराकानी गर्नु भएको छ । देवकीजी, तपाईँ अहिले कता हुनुहुन्छ ? म अहिले यता सुनकुडामा छु । अपहरण भयो भन्ने हल्ला

ओली नेतृत्वको सरकारले एक वर्षमा पास मार्क ल्याउन सकेन : डा. भट्टराई

डा. बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति नेपाल नयाँ शक्ति पार्टी गत माघ १५ गतेदेखि देश दौडामा छ । गाउँगाउँमा पुगेर जनताको समस्या जानकारी लिने काम गरिरहेको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यस अवधिमा सरकारले प्रभावकारी

माओवादीमात्रै होइन, एमाले पनि सक्कियो, पछाडि फर्कने ठाउँ छैन

एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको ९ महिना पूरा भयो । तर, एकता प्रक्रिया प्रदेशबाट उँधो झर्नै सकेन, किन ? यसका दुईवटा उत्तर छन् । पहिलो, प्रक्रिया अलिक लम्बियो । स्थायी कमिटीको बैठकले कार्यदल निर्माण गर्यो । कार्यदलले त्यसमा गृहकार्य गरिरहेकै छ । आशा गरौँ, कार्यदल आफैँ निष्कर्षमा पुग्ला । कार्यदलले ल्याएको प्रस्ताव

दिल्ली जानुअघि राजदूत आचार्य के भन्छन् ?

राष्ट्रपतिबाट आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका भारतका लागि नेपाली राजदुत नीलाम्बर आचार्य केही दिनमै नयाँ दिल्ली उड्दैछन् । ०७४ असोजदेखि नेतृत्वविहीन दिल्लीस्थित नेपाली दुतावास राजनीति र कुटनीतिमा अनुभवी मानिएका आचार्यले सम्हाल्न लागेका छन् । श्रीलंकाका लागि नेपाली राजदुत रहिसकेका आचार्य पूर्वकानून मन्त्री तथा संविधानसभा अन्तर्गतको संवैधानिक समितिका पूर्वसभापति समेत हुन् । संविधान जारी

डा. केसीलाई जोडेर गगनजी र मलाई नजुधाउनुहोला : योगेश भट्टराई

योगेश भट्टराई, नेता, नेकपा पछिल्लो समय डा. गोविन्द केसीको अनसन चर्चामा छ । आफू र सरकारबीच भएको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै केसी अनसन बसेका हुन् । यस विषयमा नेताहरुको विचार विभाजित भएको छ । पछिल्लो समय केसीको विरुद्धमा देखिएका नेकपाका नेता योगेश भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो

चीनबाट नेपाल आएर कपडा पसल खोल्ने २० बर्षीय युवती, ५०० मा ब्ल्यांकेटदेखि ज्याकेटसम्म (भिडियो)

काठमाडौँ : नेपालमा चीनको सरसामान खासै ब्रान्डेड मानिदैन । चीन बाहेक बेलायत, थाइल्याण्ड, जापानको सरसामान जतिनै गुणस्तरीय हिन भएता पनि गुणस्तरको मानिने तर चाइनिज सरसामान भने जति नै गुणस्तरको भए नि गुणस्तरीय हिन मानिन्छ। नेपालीहरु मार्फत ‘मेड इन चाइना आज छ भोलि छैन’ भनेर चाइनिज सरसामानको गुणस्तरमा मजाक पनि नबनेको होइन। यस्ता चुनौतीलाई पार गर्दै