#

सामाजिक संघ/ सस्था

जाजरकोटका नवराज बिकसहित ६ जनाको ह’त्या रालाई कारबाहीको माग माग गर्दै दमकमा प्रर्दशन

झापा,१७ जेठ / जाजरकोटका नवराज बिकसहित ६ जनाको ह ,त्या रालाई कारबाहीको माग गर्दै शनिबार दमकमा कालो पट्टी बाधेर प्रर्दशन गरीएको छ । रुकुमका नवराज बिक सहित ५ जना को ह ,त्याबिरुद्ध झापाको दमकमा संघर्ष समुह गठन गरेर विभिन्न दलित संघ सङ्गठन सहितको टोलिले आज दमकको मुख्यबजार देवकोटा चौक नजिक हतामा र मुखमा कालो पट्टी बधेर

झापाको दमकमा २९ जनाले गरे रक्तदान

दमक। झापाको दमकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको ढुकुरपानी पूर्व विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनु भयो । कार्यक्रम ढुकुरपानी पूर्व विद्यार्थी समाज तथा रोयल स्पोटिङ् क्लब दमकले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमा भएको थियो ।

दमक ८ का ५१ परिवारलाई राहत वितरण

दमक। झापाको दमकमा आज ५१ परिवारलाइ राहत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाइ खाद्यान्नको अभाव भएको भन्दै दमक ८ का ५१ परिवारलाई राहत वितरण गरिएको हो । राहत दमक ८ को किराँत चौकमा वितरण गरिएको थियो । प्रत्येक परिवारलाई १५ केजी चामल तथा एक-एक केजी

झापामा लायन्स क्लबद्वारा क्षेत्रमा सीमा सुरक्षा पोष्ट निर्माण

झापा: देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन् ।सुरक्षा पोष्ट संरचना नहुँदा अस्थायीरुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्याउन करिब ४ लाख खर्चिएर जिल्लाको माईपश्चिमका सातवटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५

कर्मचारी सञ्चय कोषले सुरु गर्यो विशेष सापटी सेवा

काठमाडौं–कर्मचारी सञ्चय कोषले कोरोनाभाइरस (कोभिड–१९)का कारण चैत ११ देखि नेपाल सरकारले लकडाउन गरेसँगै बन्द रहेका कोषका सेवाहरु मध्ये अनलाइनमार्फत विशेष सापटी सेवा प्रदान गर्न सुरु गरेको छ । लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई ध्यान दिँदै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले जेठ १३ देखि अनलाइनमार्फत

दमकमा भोकालाई भोजन अभियान चौथो दिन पनि निरन्तर

झापाको दमकमा असहाय मानव सेवा समाजले शुरु गरेको भोकालाई भोजन अभियानको चौथो दिन आज ४५ जनालाई खाना खुवाइएको छ । अभियानमा सकृय सस्थाकी उपाध्यक्ष सजु बुढाथोकीका अनुसार दमकका विभिन्न स्थानमा सडक पेटी , बसपार्क लगायत सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताईरहेका उनीहरुलाई सस्थाले बसेकै ठाउँमा खाना र पानीको ब्यवस्था गरिएको हो । सो अभियानमा आज सस्थाकी

विपन्नको घरदैलोमै पुगेर राहत दिने वचन दिएको आरम्भले फेरि गर्यो नया वस्तीका विपन्नलाई खाद्यन्न सहयोग

मोरंगको रतुवामाई नगरपालिकामा रहेको आरम्भ नाट्य डबली कला साहित्य मञ्चले सोही नगरपालिकामा रहेको वडा नं. ९ को नयाँवस्तीका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । विश्व नै कोभिड १९ को संक्रमणमा रहेका बेला लकडाउने पारेको प्रभावसंगै उक्त टोलका अति विपन्न ८ घरपरिवारलाई आज राहत वितरण गरिएको हो । नगरपालिकाले दिएको राहत पाउन नसकेका र

सरकारलाई तमू (गुरुङ) सञ्चारकर्मी विशेष राहत प्याकज ल्याउन माग

इटहरी (सुनसरी) । कोभिड १९, कोरोना भाइरसकाको प्रकोपका कारण मिडिया हाउस र आम सञ्चारकर्मी समस्यामा परेको भन्दै राज्यले उनीहरुका निम्ति विशेष आवश्यक प्याकेज ल्याउनु पर्ने माग तमू (गुरुङ) सञ्चारकर्मीहरुको केन्द्रिय संगठन तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सरकारसँग गरेको छ । यो संकटको घडीमा साना लगानीका मिडिया हाउसहरु बन्द गर्नु पर्ने सम्मको अवस्थामा पुगेको भन्दै तत्काल

दमकमा असहाय मानव सेवाको भोकालाई भोजन अभियान, जन्मदिनमा यस्तो पुन्यकाम

दमकमा केही समय अघि स्थापना भइ सामाजिक सेवाको कार्यमा सक्रिय असहाय मानव सेवा समाजले आज सोमबारदेखि भोकालाई भोजन अभियान शुरु गरेको छ । दमक न.पा का बिभिन्न ठाउँमा सो सस्थाले आज पहिलो दिननै २५ जनालाई भोजन गराएर अभियान शुरु गरेको हो । सो सस्थाकी सदस्य रमादेवी पाठकको जन्मदिनको अवसर पारेर विभिन्न कारणले नियमित खाना खान

खानेपानी कर्मचारीलाई छैन PPE,जोखिम मोलेरै जान्छन् मिटर रिडिङ्गमा

केबि महरा/ महोत्तरी खानेपानी बितरण संस्थानले आफ्ना कर्मचारी हरुलाई कोरोना कहरका बिच ग्राहकहरुका घरदैलोमा मिटर रिडिङ्गका लागि पठाउन सुरु गरेको छ। जिल्लाहरुमा रहेका खानेपानी बितरण संस्थानले आफ्ना कर्मचारीहरुलाई कोरोना सन्त्रासकै बिच मिटर रिडिङ्गमा पठाउन थालेको हो । सरकारले लकडाउ समयमा समेत अत्यावश्यक सेवा हरुलाई निरन्तरता दिईने बताएको थियो । यद्यपि यस्ताखाले सेवा प्रदान गर्ने बैंक