![]()
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा
![]()
काठमाडौं । बलिउड सुपर्स्टार अमिताभ बच्चनले आफ्नो ब्लग मार्फत तस्वीर सार्वजनिक गरेका छन् । उनले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् ।बच्चनले सार्वजनिक गरेका उक्त तस्वीरमा उनको कानमा टेप जस्तो केहि देखिएको छ, जसका कारण उनको शल्यक्रिया भएको फ्यानहरुले अनुमान गरेका छन् ।बच्चनको स्वास्थ्य अवस्था बिग्रने भएपछि उनका फ्यानहरु चिन्तित थिए । यद्यपी उनको शल्यक्रिया भएको
![]()
पत्रकार, जस्लाई राज्यले चौथो अंङ्ग स्विकार गरेको छ । उसोत मानव शरीरमा हुनेगरेका अलग अलग अङ्गहरु जस्तै राज्यपनी एक सिङ्गो शरीर हो र त्यस भित्र अर्थात राज्यभित्र अटाउन मिल्नेजति सबैथोक त्यस राज्यकै अङ्ग हुन् भनी मान्न सकिएला । तर त्यसमध्ये पनि गहिराइमा पुगेर केलाउँदा कुनै बिशेष हुन्छन् र तिनिहरुको अभावमा समग्र प्रणाली सन्चालनमै अबरोध हुन
![]()
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने आवश्यक अध्ययन गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित क्यान महासंघको २७ औं साधारणसभामा बोल्दै उनले निकट भविष्यमा इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन् ।‘इण्टरनेट सेवा महँगो हुँदा प्रभावकारी हुन सकेको छैन । त्यसलाई कम खर्चिलो र प्रभावकारी
![]()
काठमाडौ । नेकपा नेपाल –दाहाल समुहका नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलन संवेदनशील मोडमा पुगेको जनाउनु भएको छ । सामाजिक सञ्जाल मार्फत नेता श्रेष्ठले भन्नुभएको छ– सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन, सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको
![]()
काठमाडौँ । नेपाली काँग्रेसले पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।सभापति शेरबहादुर देउवाले अपराहन्न ३ बजे आफ्नै निवासमा बैठक बोलाएका छन् ।सर्वोच्चको फैसलापछि काँग्रेसको निर्णायक भूमिका हुने भएपछि अहिले सबैको ध्यान काँग्रेसको बैठक र निर्णयप्रति तानिएको छ ।सभापति देउवालाई या घि बुधबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले उनकै निवासमा
![]()
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले अहिलेको विशेष परिस्थितिमा देश र जनताप्रति जिम्मेवार भएर अघि बढ्न सबैमा अपिल गरेका छन्।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको भोलिपल्ट आज बुधबार बिहान ट्विटरमार्फत उनले विगतबाट पाठ सिकेर अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध गरेका हुन्।उनले ट्विट गरेका छन्, ‘सम्मानित अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश,
![]()
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सङ्घीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहने बताउनुभएको छ ।नेपाल कानून समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्न बनेको ऐनसम्बन्धी प्रतिवेदनमाथिको जुममार्पmत भएको छलफल कार्यक्रममा उहाँले कानून निर्माणसँगै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । निर्माण गरिएको कानूनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न महत्वपूर्ण
![]()
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आपतकालीन समयमा प्रयोग हुने विभिन्न नम्बरलाई एउटै बनाउने तयारी गरेको छ । तीन विभिन्न नम्बरहरुः प्रहरीको १००, दमकलको १०१ र एम्बुलेन्सको १०२ लाई एकीकृत गरी एउटै बनाउने तयारी अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार यसका लागि प्राधिकरणले आवश्यक कार्यविधि निमार्ण गरी एक हप्ताअघि मात्रै सञ्चार
![]()
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो।सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट