https://youtu.be/tiuE9ooyenU

दमक/कहिले अश्लिल फोटो सार्वजनिक भएर र कहिले व्वाइ फ्रेण्डसंगको यौन सम्बन्धको बिषयमा खुलेर बोलेकाले चर्चामा आएका सुजना ढकालले आफू चलचित्र खेल्नका लागि इच्छुक भएको बताएकीछन् । उनले आफू राम्रो चलचित्र पाए खेल्न तयार रहेको जनाइन् ।

सेक्सबारे खुलेर बोल्ने २१ बर्षिय सुजनाले आफू अहिले सिंगल रहेको बताइन् । पहिला व्वाइ फ्ेण्ड भएपनि अहिले नरहेको उनले सुनाइन् । आफू भर्जिन नभएको भन्दै उल्टै अहिलेको जमनामा को पो भर्जिन हुन्छन र ? भन्ने जवाफ दिइन् । हेर्नुहोस भिडियो

https://youtu.be/tiuE9ooyenU

 

https://youtu.be/tiuE9ooyenU

प्रतिक्रिया

सम्बन्धित खवर