Sunday, November 19, 2017

अन्तराष्ट्रिय

मान्छेको पनि मुल्य, ‘मान्छे बिक्रीमा !

‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय… एक हजार…एक हजार एक सय…।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय...

७ दशमलव ३ म्याग्नेच्युटको भूकम्प, ६५ जनाको ज्यान गयो

इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा...

संसारकै क्रूर शासक भनेर कस्कसलाई चिनिन्छ ?

विश्वमा यस्ता अनेक शासक तथा नेता पैदा भए जो आफ्नो शासन–सत्ता टिकाउनका लागि मानवताकै सङ्कट पैदा हुने गरी क्रूरताको सीमा नाघ्न हिच्किचाएनन् । बितेको एक सय तीस वर्षमा यस्ता...

उत्तर कोरिया लाई डोनाल्ड ट्रम्पले दिए यस्तो चेतावनी

सोल, २२ कात्तिक - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलबार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राख्नुभएको हो...

हवाइजहाजभित्र श्रीमान श्रीमतिको झगडाले आपतकालीन अवतरण, झगडाको कारण यस्तो थियो

कतारको राजधानी दोहाबाट इन्डानेसियाको बालीका लागि उडेको कतार एयरवेजको एक विमानलाई श्रीमान–श्रीमतीबीच भएको झगडाका कारण आपतकालीन अवतरण गराइएको छ । विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । विमानमा झगडा...

टेक्ससको इतिहासमै यो सबैभन्दा ठूलो गोलीकाण्ड, २६ जनाको मृत्यु, २४ घाइते

काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् । टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा...

भारतीय प्रधानमन्त्री मोदीले काँग्रेसलाइ दिए दनक !‘धमिरा’को संज्ञा

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन्। उत्तर भारतको हिमाञ्चलस्थित कङ्ग्राको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा...

ट्रम्प ११ दिने भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एसियाली मुलुकहरुको ११ दिने भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जानेछन्। गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको...

साउदी अरबका महिलाले पाए अर्को स्वतन्त्रता

महिलाहरूलाई कार चलाउन दिएपछि अब साउदी अरबले उनीहरूलाई स्टेडियममा भएका खेल हेर्ने अनुमति पनि दिएको छ । अर्को वर्षदेखि महिलाले पनि स्टेडियममा खेल हेर्न पाउने अधिकारीहरूले बताएका छन् । साउदीका...

यसरी तयारी गर्दैछ उत्तर कोरिया युद्धको

एजेन्सी/ उत्तर कोरिया आपतकालीन अवस्थामा पनि कसरी रहने भन्नेबारे तयारी गरिरहेको छ । यसका लागि उत्तर कोरियाले आफ्नो केही शहरहरुमा मानिस खाली गराउनका लागि सम्झौता गरिसकेको भारतीय सञ्चारमाध्यम हिन्दी...
Loading...