Sunday, November 19, 2017

खेलकुद

झिलझिलको खेलमैदानमा झापा ११ ले पोखरा ११ लाइ यसरी पछार्यो

उत्तम रिजाल/दमक झापाको झिलझिलेमा आजबाट शुरु भएको टुबोर्ग दोश्रो सताक्षी गोल्डकप फुट्बल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै झापा ११ विजयी भएको छ । उसले कास्कीको पोखरा ११ लाई ५-० को विशाल गोल...

नेपालको मलेसिया माथि सानदार विजय

एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको छ। ४५ रनको सामन्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर विजयी भयो।

भारतलाई यसरी जित्यो नेपालले

मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। नेपालले भारतलाई कुनै पनि...

नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई जितका लागि १८६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने...

यसरी आउँदै छ एमाले-माओवादीको अत्याधिक बहुमत ? यस्ता छन् ५ आधारहरु

– निर्मल भट्टराई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन जनताको घरदैलोमा आईपुगेको छ । नेपाली कांग्रेस र बाम गठबन्धनविच...

बिराट दंगल कुस्ती प्रतियोगिता सम्पन्न

सहबान अन्सारी नवलपरासीको गुठी सुर्यपुरामा बिराट दंगल कुस्ती प्रतियोगिता आज सम्पन्न भएको छ। बिराट दंगल कुस्ती प्रतियोगिताको प्रथम उपाधि शैलेस पहलवान ले हासील गरेका हुन। प्रथम ऊपाधीका लागी शैलेस पहलवान (गोरखपुर) र...

मेस्सी चम्किएपछि यस्तो चमत्कार

 लियोनल मेस्सीको शानदार प्रर्दशनसगै अन्तत अर्जेन्टिना विश्वकप फुटबलका लागी छनौट भएको छ । अन्तिम महत्वपूर्ण खेलमा मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई एकका विरुद्ध तीन गोलले हराउदै अर्जेन्टिना विश्वकप फुटवलका लागी...

ताजिकिस्तानविरुद्ध आज मैदान उत्रदै नेपाल

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । नेपाल र घरेलु टोलिबिचको खेल नेपाली समयअनुसार पौने ७ मा सुरु हुनेछ...

सरावलमा विजयादशमीको अवसरमा खुल्ला नक आउट फुटबल प्रतियोगिता शुरू

सहबान अन्सारी नवलपरासीको सरावलमा विजयादशमीको अवसरमा खुल्ला नक आउट फुटबल प्रतियोगिता आजबाट शुरू भएको छ । हिमालय युवा क्लब सरावलको आयोजनामा आयोजित । प्रतियोगिताको उदघाटन पुर्व गृह राज्य मन्त्री एव नेपाली...

घरेलु मैदानमै पराजित

काठमाडौं । सातदोबाटोस्थित खेल मैदानमा भएको एसियन कप छनौटमा नेपाल र ताजकिस्तानबीच खेलमा नेपाल पराजित भएको छ । मंगलवार (अाज) भएको खेलमा ताजकिस्तानले २ गोल गरेको छ भने नेपालले १ गोल...
Loading...