Sunday, November 19, 2017

प्रवास

मलेसियाबाट आयो दु:खद खबर, एक नेपालीको मृत्यु

राजविराज, २९ कात्तिक (रासस) - वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले...

कोरियामा E7-4 भिषा पाउनको लागी कुन बिषयमा कति पोइन्ट छुट्टयाईएको छ जानी राख्नुहोस ।

कोरियन सरकारले यसै बर्षबाट संचालनमा ल्याएको E7-4 भिषा सिस्टम २०१७ को कोटा समय अगावै सकियता पनि आगामी बर्ष २०१८ जनवरी बाट सुरु हुन गैरहेको छ । E7-4 भिषा पोईन्ट...

काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, कामदार अनुदान दिने सरकारकाे घाेषणा

विकास श्रेष्ठ तलब वृद्धि पछि साना कम्पनीलाई अार्थिक भार पर्ने भन्दै काेरिया सरकारले २.७ बिलियन डलरकाे अनुदानकाे घाेषणा गरेकाे छ । मून जे ईन सरकारले अागामी वर्षका लागि गत जुलाईमा...

कोरियामा यसरी चिसो बढ्यो, यसरी जोगिनुहोस् !

बिकास श्रेष्ठ सोल, कोरियामा छुसक सकिएपछि जाडोको आगमन भएको मानिन्छ भने नोभेम्बर आरम्भसँगै दिनानुदिन जाडो बढिरहेको छ । मौषम परिवर्तनसँगै रुघा खोकि, ज्वरो जस्ताबाट संक्रमित हुने बढ्ने गर्छ । पैसा कमाउन...

७ वटा गोली लागेर पनि यसरी बचिन ज्वाला

कालो रङको गाउनमा  खुट्टा लम्पसार गरेर खैरो सोफामा बसेकी तर सिकिस्त बिरामी जस्ती देखिने ज्वाला कार्कीलाई झट्ट हेर्दा लाग्छ उनी कुनै ठूलो युद्व लडेर आएकी हुन्।  छेउको सानो टि-टेबलमा...

रेमिट्यान्स मात्र हैन कला र संगीत पनि अाउछ बिदेश बाट ( भिडियाे सहित )

नेपाली सांगीतिक बजारमा अर्काे एउटा इटा थपिएकाे छ साइली तिमी... , नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतमा निरन्तर याेगदान दिइरहने गायक रन बहादुर खड्का “ बिहानी किरण ”...

साउदी अरबका महिलाले पाए अर्को स्वतन्त्रता

महिलाहरूलाई कार चलाउन दिएपछि अब साउदी अरबले उनीहरूलाई स्टेडियममा भएका खेल हेर्ने अनुमति पनि दिएको छ । अर्को वर्षदेखि महिलाले पनि स्टेडियममा खेल हेर्न पाउने अधिकारीहरूले बताएका छन् । साउदीका...

बिर्तामोड घटना प्रति अन्तर्राष्ट्रिय झापाली समाजको ध्यानाकर्षण ! बिज्ञप्ति सहित

झापा | झापा अर्जुनधाराका लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्य पछि बिर्तामोडमा भएको बिभिन्न घटनालाई लिएर देश विदेशबाट पनि बिरोध सुरुभएको छ | यसै बीच विश्वभर रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजले एक...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको मृत्यु

काठमाडौं, १ कात्तिक । अमेरिकी सेना नेभीमा कार्यरत समीर चालिसेको मृत्यु भएको छ । सरोज चालिसे तथा सुशीला चालिसेका माहिला छोरा समीरको मृत्यु भएको जनाइएको छ । अमेरिकाको वासिंटन डिसीमा...

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, एनआरएनएलाई सबैको बनाउने प्रतिवद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौं महाधिवेशनले भट्टलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले प्रतिष्पर्धी जमुना घले गुरुङलाई भारी...
Loading...