लण्डन । चीनले देश निकाला गरेका दलाई लामा अहिले भारतको शरणमा निर्वासित जीवन विताईरहेका छन् ।

धर्मगुरु दलाई लामाले भारतमा भएको एक सार्वजनिक कार्यक्रममा गौतम बुद्ध भारतमा जन्मेका हुन भन्ने अभिव्यक्ति दिएपछि अहिले देश विदेशबाट नेपालीहरु उनको विरोध गरिरहेका छन् ।

लामाले बुद्ध भारतमा जन्मिएको र लुम्बिनीमा जन्मिएको भन्ने नेपालीहरु बुद्धि नभएका हुन भनेपछि भनेपछि बेलायतमा रहेका नेपाली तथा बौद्ध धर्मालम्वी आक्रोशित भएका छन् ।

श्रय दिएको भारतको चाकरी गर्नकै लागि झुटो कुरा नबोल्न उनिहरुले चेतावनी समेत दिएका छन् । लामाविरुद्ध ‘आफ्नो स्वार्थका लागि भारतीय गुलामी बन्द गर’ भन्ने नारा बेलायतमा लागेको एनआरएनए युकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय