चर्चित ब्याक्तित्व पूर्व डिआइजि नवराज सिलवाल अहिले ललितपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकाछन् । उनलाइ सरकारले प्रहरी प्रमुख नबनाएर अन्याय गरेपछि उनि राजिनामा दिएर एमालेमा प्रवेस गरे । उनलाइ उनकै गृहनगरबाट उम्मेदवार पनि निर्णय भयो । अहिले उनि भोट मागिरहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय