कहिले माछाले बक्षस्थल छोपेर त कहिले बौद्धधर्मावलम्बीहरुले पवित्र मान्ने खादाले आफ्ना संवेदनशील अंगहरु छोपेर फोटोसुट गराएका कारण नायिका सुभेक्षा थापा विवादास्पद बनेकी छिन् । उनी फिल्मका लागि आफ्नो शारिरिक सुन्दरता पस्किन निकै उदार मानिन्छिन् ।newsabhiyan

एक छोरीकी आमा भइकन पनि बुढेसकालमा नचाहिँदो अंगप्रदर्शन गरेर चर्चामा आउन खोज्ने उनलाई धेरै मानिसहरुले विवादास्पद नायिकाको रुपमा लिने गर्दछन् । विशेषगरी, खादा काण्डले उनलाई निकै विवादास्पद र लज्जित बनायो जसका कारण उनले सम्बन्धित निकायसँग आफ्नो अश्लिल हर्कतका लागि माफीसमेत माग्नुपर्यो ।newsabhiyannewsabhiyannewsabhiyan

प्रतिक्रिया

सम्बन्धित खवर