डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् ।

उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले८ सय ५३ मतले अगाडि छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय