दमक/पबित्रा खरेल नाम नै काफी छ । झापा आन्दोलनदेखि नै उनको नाम चर्चाको शिखरमा रहेको छ । उनि राजनीतिक अभियान्ता महिलाहुन् भन्दा फरक पर्दैन । अहिले उनि चुनावी मैदानमा जनताको घरदैलोमा रहेकी छन् ।

नेकपा एमालेकी नेतृ खरेल झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । राप्रपा सहितको बाम गठबन्धनबाट उम्मेदवार रहेकी खरेल क्षेत्र नं. २ को मात्र नभएर पुर्वी नेपालकै एक मात्र महिला प्रदेशसभा सदस्य उम्मेदवार भएको समेत बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय