सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् ।

 

गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय