धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट गराइएको छ । बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए ।

घटनामा कुनै क्षति भने नभएको घटनास्थलमा रहेका इन्स्पेक्टर आमोद खेरवारले जानकारी दिएका छन् । धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञान समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर