#

दमकका गौतम गुप्ता औषधि ब्यवसायी संघको अध्यक्षमा अगाडि

    २०७६ भाद्र २७, शुक्रबार २०:१६ मा प्रकासित

दमक/औषधि ब्यवसायी संघको प्रथम अधिवेसन अर्थात नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा दमकका औषधि ब्यवसायी गौतम गुप्ता मत गणनामा अघि देखिएकाछन् ।

 

उनि बिजय नजिक पुगेको बताईएको छ । महाविर फार्मेसी प्रालिका गुप्ता लामो समयदेखि संघमा बिभिन्न पदमा रहेका थिए ।

 

अध्यक्षमा सुरेन्द्र प्रधानभन्दा उनि अगाडिछन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु