एजेन्सी । अमेरिकाको एक करोडपतीलाई विमानमा किशोरीसँग सम्बन्ध स्थापित बनाएको मामलामा पाँच वर्षको जेल सजाय हुनसक्ने अनुमान गरिएको छ । उनले १५ वर्षकी किशोरीसँग यौन सम्बन्ध स्थापित गर्न नीजि विमानलाई ‘अटो पाइलट मोड’ मा छोडेका थिए । उनी किशोरीलाई पाइलटको तालिम दिइरहेका थिए । उनले ती किशोरीलाई लाइसेन्स दिलाउने बचन पनि दिएको बताइन्छ ।

 

सन् २०१७ मा दुई पटक विमानमा सम्बन्ध बनाएका थिएः

 

अदालतले स्टिफन ब्रेडली मेल ,५३, लाई गत वर्ष डिसेम्बरमा विमानमा अवैध यौन आचरण र चाइल्ड पोर्नोग्राफीमा लिप्त भएकोमा दोषी ठहर गरेको छ । स्टिफन न्यूजर्सीमा बस्छन् । स्टिफनले सन् २०१७ मा दुई पटक विमानमा किशोरीमाथि यौन सम्बन्ध स्थापित गरेको आरोप लागेको छ । त्यसपछि उनीहरुलाई गर्भनिरोधक औषधी खानका लागि पनि सल्लाह दिएको बताइन्छ ।

 

ब्रोकरेज फर्मका मालिक हुन् दोषीः

 

मिडिया रिपोर्टका अनुसार स्टिफन एक ब्रोकरेज फर्मका मालिक हुनुका साथै तीन बच्चाका पिता हुन् । उनले एयर लाइफलाइन नामबाट च्यारिटीको सुरुवात गरेका थिए । यसमार्फत् उनी बच्चालाई उपचारका लागि अमेरिकाका विभिन्न शहरमा पुर्याउँथे ।

 

पाइलटको तालिम लिइरहेकी थिइन् किशोरीः

 

किशोरीकी आमाको आरोप अनुसार स्टिफन उनकी छोरीलाई पाइलटको तालिम दिने भन्दै सँगै लिएर गएका थिए । उनी एक च्यारिटी चलाउँछन् र उनको घरमा हेलिप्याड बनाइएको छ । स्टिफनले छोरी १६ वर्ष पुग्नेबित्तिकै उनलाई पाइलटको लाइसेन्स दिलाउने आश्वासन दिएको आमाले बताइन् ।रातो पाटी

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah