भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । भारतीय भूमिमा गएर नेपालका दुई प्रतिभा प्रितम र आयुषले आफ्नो धमाकेदार प्रश्तुति दिएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन । नेपालीहरुको मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए ।

प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् । अबको केहि समयमा प्रश्तुति संगसंगै भोट पनि हुनेछ भने जित्नको लागि प्रितमको लागि धेरै भन्दा धेरै भोटको आवश्यक पर्न सक्छ । सारेगमपको टाईटल जित्न सफल भएमा प्रितम या आयुश दोश्रो उदित नारायण हुने अग्रजहरुले बताएका छन ।

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन्।

यस हप्ताको प्रश्तुतीमा उनीहरु टप १० भित्र पर्न सफल भएको खण्डमा भोटिंग राउण्ड शुरु हुनेछ भने जित्नको लागि धेरै भन्दा धेरै भोट गर्न पर्ने हुन्छ । त्यसैले यतिबेला हामि सबै नेपालीको ठुलो सहयोगको खाचो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah