
मुम्बई, भारतीय सिनेमा उद्योगमा कामोत्तेजक अभिनेत्रीको उपमा पाएकी सनि लियोनीको एउटा भिडियो अहिले भाइरल बनेको छ ।
चलचित्रको सुटिङका क्रममा गोली लागेर ढलेको दृश्य सार्वजनिक भएपछि सनि लियोनी फेरी चर्चामा आएकी हुन । सेटमा सनि लियोनी रातीको समयमा उभिएको बेला गोली लागेर ढलेको देखिन्छ ।
बाँकी हेर्नुस यो भिडियोमा



