क्यालिफोर्निया (सिएनएन)। अमेरिकाको क्यालिफोर्नियामा उडान भर्ने क्रममा जेट विमान दुर्घटना भएको छ । ओरोभिल्ले म्युनिसिपन एयरपोर्टबाट उडान भर्ने क्रममा विमानमा आगो लागेको संघीय उड्डयन प्रशासनले जनाएको छ । विमानमा रहेका चालकदलका सदस्यसहित सबै १० जना विमानबाट निस्केर सकुशल भाग्न सफल भएका छन् ।

 

कागजसम्बन्धी उत्पादन गर्ने कम्पनी ग्राफिक प्याकेजिङ इन्टरनेशनलले विमानमा रहेका १० जनामध्ये ८ जना आफ्ना कर्मचारी भएको पुष्टि गरेको छ । विमान दुई इन्जिनवाला सेस्ना सिटेसन भएको बताइएको छ । विमान उडान भर्ने क्रममा रनवेबाट चिप्लिएपछि यसमा आगो लागेको थियो । विमान ओरेगनमा पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा जान लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah