काठमाडाैं/हलिउड मोडल बेला हदिद आफ्नो बोल्ड र सेक्सी लुकका कारण चर्चामा रहिरहन्छिन् ।

बेलाको सेक्सी लुक इन्टरनेटमा धेरै रुचाइन्छ । हालै बेलाका सेक्सी भिडियो इन्टरनेटमा आएका छन् ।

भाइरल भएको यो भिडियोमा उनी सेतो बिकिनीमा देखिएकी छन् । समुद्रको किनारमा बिकिनी लगाएर बेलाले सेक्सी फोटा सूट रगाएकी छन् ।

सेतो बिकिनीका साथमा बेलाले न्यूड मेकअप गरेकी छन् । सुपर मोडल बेलालाई संसारकी सुन्दर मोडलमध्ये एक मानिन्छ ।

उनका सुन्दर आँखा र अनुहारको कम्प्लेक्सनका कारण सबैभन्दा सुन्दर मानिन्छ ।

उनी धेरै अन्तराष्ट्रिय ब्रान्डका लागि फोटोसूट गर्छिन् । उनी सोसल मिडियामा पनि एक्टिभ छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah