काठमाण्डाै – म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् ।

हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।

अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त राष्ट्र सङ्घले र अन्य पर्यवेक्षकहरुले बढ्दै गएको अशान्तिले म्यानमारमा गृह युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शनहरू हुँदै आएका छन् । यो क्रममा हजारौँ मानिसहरू पक्राउ परेका छन् भने सयौँको ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah