इन्डोनेशियामा मंगलबार राती ७.६ तीब्रताको भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस)ले जानकारी दिएको छ । उक्त भूकम्प इन्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९९२ किलोमिटर उत्तरमा गएको थियो ।
यूएसजीएसले फ्लोरेस सागरमा १८.५ किलोमिटर गहिराइमा भूकम्प गएको जनाएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्प मापदण्डको आधारमा भूकम्पको केन्द्रबिन्दुको हजार किलोमिटर भित्र रहेका तटहरुमा खतरनाक सुनामीका छालहरु सम्भव भएको जानकारी साझा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah