काठमाडौं- सोसल मिडिया फेसबुकको मातृ कम्पनी मेटाको प्रतिनिधिमण्डलले सोमबार निर्वाचन आयोगसँग अन्तर्क्रया गरेको छ।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सन्दर्भमा आयोगले फेसबुक मातृ कम्पनीसँग छलफल गरेको हो।

निर्वाचनको समयमा आचारसंहिता विपरीत फेसबुकबाट हुन सक्ने सम्भावित अवाञ्छित क्रियाकलाप रोक्ने सम्बन्धमा छलफल केन्द्रित थियो।

मेटाको प्रतिनिधमण्डलले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah