ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिकामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा पर्ने कुलखोलामा बम भेटिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रहरीका अनुसार नेकपा माओवादी क्रान्तिकारीको चुनाव बहिस्कार गरौं लेखिएको पोष्टरसहित फेला परेको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ ।



