काठमाडौं। मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ । सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो ।दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन ।

सामान बोकेर गएको कार्गो विमानमा पाइलट र कोपाइलट दुईजनामात्र सवार थिए ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले भने-‘दुर्घटनामा परेको भनिएको विमान मकालु एयरको सिंगल इन्जिन कार्गो विमान हो । अवतरणका क्रममा टायर पम्चर भएको हो । यो सामान्य हो । अन्य अवस्थामा पनि भइरहन्छ । अहिले पम्चर भएको टायरलाई मर्मत गरेर नियमित अन्य उडान सुरु भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah