दमक,३ मंसीर- नेपाल कांगेस निकट नेपाल किसान संघ दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । आइतबार दमकस्थित पार्टी कार्यालयमा सम्पन्न चौथो नगर अधिबेशनले संघको नयाँ नेतृत्व चयन भएको हो । अधिबेशनले सोमनाथ घिमीरेको सभापतित्वमा संघको नयाँ कार्यसमिति चयन भएको जनाईएको छ । सर्वसम्मत गठित संघको सचिवमा पदमप्रसाद दाहाल र कोषाध्यक्षमा शान्ता पौडेल बुढाथोकी रहेका छन् ।

Image may contain: 3 people
किसान संघका पूर्व केन्द्रीय सदस्य पूर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको उद्घाटनमा पार्टीका महासमिति सदस्य शुरेस सुब्बा, महासमिति सदस्य शेरवहादुर भट्टराई,दिलबहादुर बुढाथोकी,महाधिबेशन प्रतिनिधी आइन्द्रराज केरुङ,क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति रोशन विष्ट,किसान संघका केन्द्रीय सदस्य बसन्त बुढाथोकी, संघका जिल्ला सचिव राजेन्द्र भट्टराई,राजेन्द्र भण्डारी लगायतले कांग्रेसमा किसानहरुको सांगाठानिक महत्वका विषयमा बोलेका थिए । अधिबेशनको उद्घाटन कार्यक्रमका अध्यक्षता संघका पूर्व अध्यक्ष भानु सुवेदीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah