अभिनेत्री केकी अधिकारी निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’आगामी बैशाख १४ मा प्रदर्शन हुने छ । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, बिनोद न्यौपाने, बिनोद पौडेल, कुशग्र भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

केकीको आफ्नै होम प्रोडक्सन जुनकिरी आर्टसबाट निर्माण भएको चलचित्रमा शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहनेछ । चलचित्रमा केकीका अलावा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई चलचित्रको निर्माताका रुपमा रहेका छन् ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदा फिल्म युनिट प्रोमोसन व्यस्त छ। चलचित्रकी नायिका एवं अभिनेत्री केकी अधिकारी र ऋचा शर्माले चलचित्रको प्रोमोसनको लागि नौलो तरिका अपनाएका छन्। उनीहरूले ग्राहकको पिज्जा घरमा पुर्‍याएर चलचित्रको प्रोमोसन गरे। हेर्नुस् भिडियो।

https://youtu.be/x9NKSQGPGa8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah