काठमाडौं । भारतीय आध्यात्मिक गुरु भथ्यू महाराजले आत्महत्या गरेका छन् । ५० वर्षीय उनले इन्दोरमा आफ्नै घरमा गोली हानेर आत्महत्या गरेका थिए ।

पारिवारिक विवादका कारण तनावमा रहेका महाराजले गोली हानेर आत्महत्या गरेको बताइएको छ ।

उनकी पहिली पत्नीको सन् २०१५ मा पुणेमा मृत्यु भएको थियो । सन् २०१७ मा उनले डा आयुषीसंग दोस्रो विहे गरेका थिए ।

मध्यप्रदेश सरकारले गत अप्रिलमा राज्यमन्त्रीको दर्जा दिए पनि महाराजले स्वीकार गरेका थिएनन् ।

उनको जमीनदार परिवार हो । महाराज आध्यात्मिक गुरु बन्नुभन्दा पहिले मोडलिङ गर्दथे ।

उनको अन्तिम संस्कार बुधबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah