काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

हिजो चर्चित गायक शम्भुजित बासकोटा गेष्टको रुपमा उपस्थित भएका छन्। उनले प्रतिस्पर्धीले गाएका गीतमा निकै तारिफ गरेका थिए।हिजो प्रसारित एपिसोडमा टप ९ प्रतियोगीले आफ्नो प्रस्तुती दिए।बिहीबार प्रसारित एपिसोडमा गोल्डेन माइक विजेता बिक्रम बरालले दर्शक र जजलाई आफ्नो प्रस्तुतिले मोहित पारे। फरक पहिरनमा देखिएका बिक्रमले नारायण गोपालको स्वरमा रहेको चर्चित गीत यो मुटुलाईु निकै मार्मिक तरिकाले गाए त्यसपछी बिक्रमले चारै जना जजको स्ट्यान्डिङ ओभेसन पाए र दर्शकले उक्त गीत फेरि गाउन अनुरोध समेत गरे।  हेर्नुस् भिडियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah