मिस नेपाल श्रृंखला खतिवडा अझै चर्चामा छिन् । मिस वर्ल्ड २०१८ कि दावेदार मानिएकी श्रृंखला टप १२ मा परेर बाहिरिएकी थिईन् । उनले दुई वटा मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड जितेर निकै चर्चामा थिईन् । वर्ष २०१८ मा श्रृंखलाले आफु मात्रै चम्किएनन् नेपालको नाम समेत विश्वभर फैलाइन् ।

 

उनै श्रृंखलालाई विश्वका २६ वटा देशबाट सर्वाधिक खोजी गरिएको पाइएको छ । सबैभन्दा चर्चित सर्च ईन्जिन गुगलले यो तथ्यांक सार्वजनिक गरेको हो । श्रृंखलालाई २०१८ को जनवरी, अप्रिल, नोभेम्बर र डिसेम्बर महिनामा सर्वाधिक खोजी गरिएको छ ।

श्रृंखलालाई नेपालबाट सबैभन्दा बढी खोजी गरिएको देखिन्छ । छिटपुट खोजी गरिएको देशलाई भने गुगलले समावेश गर्दैन । गुगलमा श्रृंखलाको उमेरदेखि उचाईसम्म खोजी गरिएको छ ।

विस्तृत जानकारीको लागि केन्द्रविन्दु टिभिले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah