भारतका आफ्नो विवाहको कार्ड बाडेर हिडिरहेकी युवतीको ट्यांकरको ठक्करबाट मृत्यु भएको छ । उनको विवाह जनवरी २५ हुने तय भएको थियो ।

सोही विवाहको आफ्नो निम्ताको कार्ड बाड्दै हिडिरहेको बेलामा पानीमा चिप्लिएर सडकमा गएपछि अर्को दिशाबाट आएको ट्यांकरले ठक्कर दिएको थियो ।

त्यसपछि उनलाई स्थानीयले अस्पताल पुर्याएको थिए । तर उनको केही समयपछि टाउकोमा गम्भिर चोट लागेकाले मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रेर्कड भएको सिसिटिभीको आधारमा फरार रहेको ट्यांकर चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जुन भिडियो चर्चामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah