काठमाडौँ । अचम्मका बाबा, अहिले सामाजिक संजालमा भाईरल बनेका यी बाबाको जीवन कहानी अनौठो छ आफ्नो परिवारको कोहि नभएपछी आफू बाबा बनेको बताउछन उनले रमाईलो पारामा केही भिडियोमा आफ्नो प्रेम सम्बन्ध रहेको तर घरमा कोहि नभएको , सम्पती नभएको थाहा भएपछी धोका दिएर गएको बताउँछन् ।

 

 

 

उनको अन्तरबार्ता त धेरैले हेरेकै हुन तर उनको यो कला भने कसैले देखेको थिएन । अनि देख्ने, सुन्ने अचम्ममा नपर्ने त कुरै भएन । किनभने बाबा भनेपछी मान्छेको सोचाई नै अलग हुन्छ भुकम्म जान्छ भनेर त्रास फैलाएको आरोपमा भर्खरै पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीको बोलेपछी त झनै उनी चर्चामा रहे ।अहिले युट्युबमा उनको भिडियो जताततै देख्न सकिन्छ तर बाबाको यो अबतार कतै देखिको थिएन । भिडियो हेर्नुहोस :

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर