#

‘तस्विर तिम्रो’ सार्वजनिक


दमक/ झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।

झापा सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएको छ । उनले २०५६ सालमा आमाको माया शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् ।
वरिष्ठ गायक शिशिर योगीको स्वर तथा संगीतमा बनेको आधुनिक गीतमा देव नेपालले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा ८७ वर्षीय गंगाराम भट्टराईसहित नायक कविर खड्का र एलिशा अधिकारीले अभिनय गरेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु