झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै पर्व पश्चीम राजमार्गमा यात्रबहाक बसको ठक्करबाट एकमहिलाको घट्नालस्थलमै ज्यान गएको छ ।

आज बिहान करिब ११ बजे भएको दर्घटनामा मृत्यु हुने महिलाको तत्काल पहिचान खल्न नसकेको ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज अधिकारीले जानकारी दिनु भयो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।निस्कर्ष न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय