अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनका अवसरमा शुभकामना व्यक्त गरेको शनिवार उत्तर कोरियाली अधिकारीले बताएका छन् ।

उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहकारले शनिवार राष्ट्रपति ट्रम्पले कोरियाली किमलाई पठाएको बधाई–पत्र संयुक्त राज्य अमेरिकाबाट सीधै प्राप्त भएको पुष्टी गरेका छन् ।कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय