#
अन्तराष्ट्रिय

ट्रम्पले किमलाई किन पठाए पत्र ?

  पत्रपत्रिका   २८ पुष २०७६, सोमबार ०९:३६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनका अवसरमा शुभकामना व्यक्त गरेको शनिवार उत्तर कोरियाली अधिकारीले बताएका छन् ।

उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहकारले शनिवार राष्ट्रपति ट्रम्पले कोरियाली किमलाई पठाएको बधाई–पत्र संयुक्त राज्य अमेरिकाबाट सीधै प्राप्त भएको पुष्टी गरेका छन् ।कारोबार दैनिकमा खबर छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु