#

सार्वजनिक भयो गायक धिरेन्द्र कुमार चेम्जोङको आवाजमा “फालेलुङ्ग मुनी..”(भिडियो सहित)


झापा,दमक।नेपाली लोकआधुनिक गीत संगीतमा उदाउदै गरेका गायक हुन धिरेन्द्र कुमार चेम्जोङको आवाजमा रहेको निकै मनछुने “फालेलुङ्ग मुनी..” गीतको भिडियो सार्वजनिक भएको छ ।

मिना राइ को शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि.सि.को एरेन्जर रहेको गीतमा उक्त गीतमा पुर्वका रमणिय स्थानहरु फालेलुङ्ग मुनी.. लगायतका आफ्नी मायालुलाइ तुलना गर्दै प्रेम ब्यक्त गरिएको छ । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवन र माया प्रेमलाइ नजिक बाट नियाल्दै श्रणिय बनेको छ ।

तिलक रिजालको छायाँकन तथा सम्पादनमा, सुवास लिम्बु मेयाङबोको ड्रोन अपरेटर, कृष्ण सुवेदीको श्रृङार छ भने सुजा सुनुवार,सौरव तामाङको सुन्दर अभिनय रहेको छ ।

“फालेलुङ्ग मुनी..” गीतको भिडियोमा कृष्ण तामाङको निर्देशन रहेको छ ।“फालेलुङ्ग मुनी..” गीतको पुरा भिडियो तल हेर्नुहोस ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु