झापा,दमक।नेपाली लोकआधुनिक गीत संगीतमा उदाउदै गरेका गायक हुन धिरेन्द्र कुमार चेम्जोङको आवाजमा रहेको निकै मनछुने “फालेलुङ्ग मुनी..” गीतको भिडियो सार्वजनिक भएको छ ।

मिना राइ को शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि.सि.को एरेन्जर रहेको गीतमा उक्त गीतमा पुर्वका रमणिय स्थानहरु फालेलुङ्ग मुनी.. लगायतका आफ्नी मायालुलाइ तुलना गर्दै प्रेम ब्यक्त गरिएको छ । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवन र माया प्रेमलाइ नजिक बाट नियाल्दै श्रणिय बनेको छ ।

तिलक रिजालको छायाँकन तथा सम्पादनमा, सुवास लिम्बु मेयाङबोको ड्रोन अपरेटर, कृष्ण सुवेदीको श्रृङार छ भने सुजा सुनुवार,सौरव तामाङको सुन्दर अभिनय रहेको छ ।

“फालेलुङ्ग मुनी..” गीतको भिडियोमा कृष्ण तामाङको निर्देशन रहेको छ ।“फालेलुङ्ग मुनी..” गीतको पुरा भिडियो तल हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय