#
राजनीति

उपसभामुख तुम्बाहाङफेले दिइन राजीनामा

    ६ माघ २०७६, सोमबार १४:०२

काठमाडौं/ संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् ।

आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् । अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु