काठमाडौं/ संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् ।

आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् । अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर