काठमाडाैं/ भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी महिला शौचालय छिरेपछि हङ्गामा मचिएको थियो ।

भारतको उदेपुर जिल्लामा २ वर्षअघि कार्यक्रममा उपस्थित गान्धीलाई पिसाबले च्यापेपछि महिला शौचालय छिरेका थिए ।

उनी युवाहरूसँग अन्तरक्रियात्मक कार्यक्रम ‘संवाद’का लागि उदेपुर आएका थिए ।कार्यक्रम सकिएपछि बाटोमा उनी शौचालय छिरे ।

शौचालयमा महिला पुरुष छुट्याउने कुनै चिन्ह थिएन । तर गुजरातीमा महिला र पुरुष भनेर लेखिएको थियो ।

उनले गुजराती पढ्न जानेनन् र महिला शौचालय छिरे ।शौचालयबाट बाहिर निस्कनेबित्तिकै उनले सञ्चारकर्मी लगायत अन्य धेरै मानिस जम्मा भएर हाँसिरहेको देखे ।

उनले तत्कालै आफूले गुजराती पढ्न नजानेर महिला शौचालयमा गएको बताए ।लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय